Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लकडाउनको ५४औँ दिन सम्म मकवानपुरमा ५८०९ सवारी नियन्त्रणमा 

chief-1589729721.jpg

लकडाउनलाई प्रभावकारी बनाउन चेकजाचमा मकवानपुरका जिसस प्रमुख, सिडिओ,एसपी सहितको टोली

४ जेठ, हेटौँडा ।चैत ११ गते देखि सुरु भएको लकडाउनको ५४ दिनमा  मकवानपुर प्रहरीले ५८०९ सवारीलाई नियन्त्रणमा लिएको छ ।मकवानपुर प्रहरीले लकडाउन उल्लघन गर्ने  ५ हजार ८ सय ९ वटा सवारीका साधन र १ सय १४ मानिसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहर निरीक्षक सुजन पाठकले बताएका छन । 
लकडाउनका समयमा जिल्लाको विभिन्न स्थानमा पास नभएका र अनावश्यक रुपमा चलाइएका मोटरसाइकल, कार,अटो, मयुरी,ट्याक्टर टिपर, ट्रक लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको  सूचना अधिकारी सुजन पाठकले प्रष्ट खबरलाई बताएका छन ।नियन्त्रणमा लिएका मानिसलाई दिनभरी होल्डगरी सोही दिन साझँ छाडिएको र केही सवारीलाई सोही दिन र केहीलाई दिन विराएर छाडिएको पाठकले बताएका छन ।
यता केही दिन देखि  जिल्ल प्रशासन कार्यालयका प्रमुख र प्रहरी प्रमुख सडकमा उत्र्तेर लकडाउन उल्लघंन गर्ने क्रम बढेको भन्दै चेकजाचलाई कडाई गर्दैै आएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार