४ जेठ, हेटौंडा । हेटौंडाबाट संचालित अनलाईन पत्रिका प्रष्टखबर डटकमको सम्पादकमा कुमार अधिकारी (पोष्टराज) नियुक्त भएका छन् । अनलाईन संचालक संस्था शिक्षा मिडिया प्रालिको बैठकले प्रालिद्वारा संचालित प्रष्टखबरको सम्पादकमा अधिकारीलाई नियुक्त गरेको हो ।
यसअघि प्रष्टखबरको प्रकाशक÷सम्पदकमा रुपेश दुलाल रहेकोमा सम्पादकको जिम्मेवारी अधिकारीलाई हस्तान्तरण गरिएको छ । प्रकाशक दुलालले अनलाईनलाई थप व्यवसायीक र व्यवस्थित गर्न अधिकारीलाई सम्पादकको जिम्मेवारी दिईएको जानकारी दिए । अधिकारी यसअघि प्रष्टखबरको बरिष्ठ संवाददाता रहेका थिए । यस्तै, प्रष्टखबरको प्रमुख संवाददाताको जिम्मेवारी सुनिल शिवाकोटीलाई दिईएको छ ।
मानविकी र शिक्षामा स्नातक गरेका अधिकारीले २०५३ सालमा प्रभातकालिन जनसत्ता दैनिकबाट पत्रकारिता शुरु गरी विद्युतीय संचारमाध्यममा अहिलेसम्म विभिन्न पदमा रहेर काम गरिरहेका छन् । आमसञ्चारमा स्नातकोत्तर गरेका शिवाकोटीले २०६३ सालमा रेडियो बीरगंजबाट पत्रकारिता थालेर अहिलेसम्म छापा र विद्युतीय संचारमाध्यममा काम गरिरहेका छन् ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
