Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

हेटौँडामा मिस नेवाः नारायणी हुने 

१२ साउन, हेटौँडा । नेवारी संस्कृती तथा भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले हेटैंडामा पहिलोपटक मिस नेवाः नारायणी प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक पुच मकवानपुरले नेवारी भाषा एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पुचले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसएलसी उर्तिर्ण गरेका १६ बर्षदेखि २२ बर्ष उमेर समुहका नेवारी युवतीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । मिस नेवा नारायणीमा सहभागी हुनको लागि बिहीबारदेखिआकर्षण व्युटि पार्लर, ओम चलचित्र मन्दिर र एमसी ब्याङक्वेटाबाट फर्र्म खुल्ला गरिने पुचका अध्यक्ष विष्णुगोपाल महर्जले बताए । बिशेषगरी चितवन, बिरगन्ज र हेटौंडामा सहभागी छनौटका लागि भदौ ५ गतेदेखि अडिसन सुरु गरिने बताइएको छ । करीब ३५ दिनको प्रशिक्षण सहितको प्रोग्राम रहेको जानकारी दिँदै अध्यक्ष महर्जनले प्रतियोगितामा सहभागीलाई नेवारी भाषाको शिक्षा, नेवारी बाध्यबाजन समेत सिकाईने बताए ।।

सहभागीताको लागि नगद एकहजार दर्ता र  नौहजार पाँचसय शुल्क बुझाउनुपर्नेछ । मिस नेवाः नारायणी प्रतियोगिताको बिजेताले मिस नेवा नारायणीको उपाधीसंगै तीसहजार नगद प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको फस्ट रनरअपले नगद बीसहजार र सेकेन्ड रनरअपले नगद दशहजार सहित शिल्ड प्राप्त गर्नेछन् । प्रतियोगितामा प्रमुख अतिथिको रुपमा मह जेडी आउने टुङ्गो लागेपनि फाईनलको मिति तय नभएको आयोजकले बताएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार