Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा प्रहरी कार्यालय हेटौँडामा हात धुने स्टेसन

IMG_20200519_122723-1589870613.jpg

६ जेठ,हेटौँडा ।हेटौंडा ५ मा रहेको वडा प्रहरी कार्यालयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको छ। लायन्स इन्टरनेसनल तथा लियो क्लब मकवानपुर को समन्न्वयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको हो।
मकवानपुर जिल्लाका सबै स्थानिय निकायको आवश्कताअनुसार  ३२  स्थानमा कोबिड –१९को महामारी लाइ  न्युनिकरण गर्ने उद्देश्यका साथ हात धुने स्टेसन बनाइएको लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २का गर्भनर शम्भु नकर्मीले बताएका छन्।लायन्स क्लब अफ हेटौंडाले केही दिन अघि कार्यालयलाई अटोमेटिक ह्याण्ड स्यानिटाईजर सहयोग गरेको थियो।कार्यक्रममा लायन्स हेटौँडाका सरोज पोखरेल,गौतम के सी,सबिन नकर्मी लगायतका पदाधिकारीहरूले सहभागिता रहेको थियो ।लायन्स तथा लियोले हेटौंडाको विभिन्न सरकारी तथा सार्वजनिक स्थानमा साबुन पानीले हात धुने स्टेसन र अटोमेटिक ह्याण्ड सेनिटाइजरको स्थापना गर्दै आएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार