Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मालेद्वारा चुनावी हिसाब सार्वजनिक

Thumbnails2_Bhimsen_mahat-1494512244.jpg

२८ ब‌ैशाख, हेटौंडा । नेकपा माले मकवानपुरले आफ्नो चुनावी खर्चको हिसाव विवरण सार्वजनिक गरेको छ ।

नेकपा माले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका मेयर उम्मेदवार भिमसेन महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेकपा मालेले विभिन्न शिर्षकमा आम्दानीको श्रोत खुलाउँदै ३ लाख ८० हजार रुपैयाँ आम्दानी विवरण देखाएको छ ।

त्यस्तै विभिन्न शिर्षकमा ४ लाख १६ हजार रुपैयाँ खर्च भएको र पार्टीले ३६ हजार ७ सय रुपैयाँ तिर्न बाँकी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीले सबैभन्दा बढी आम्दानी नाम सार्वजनिक नगरीदिन आग्रह गरेका ९ जना चन्दादाताबाट प्राप्त गरेको छ भने सबैभन्दा बढी खर्च ७ वटा स्पिकर खरिदमा लगाएको छ ।

आर्थिक पारादर्शितालाई मूल मन्त्र मान्नु पर्ने पार्टीको मान्यता अनुसार स्थानीय तहको निर्वाचनमा सहभागी भईरहँदा भएका आम्दानी खर्च विवरणलाई पत्रपत्रिका मार्फत सार्वजनिक गर्ने पार्टीको निर्णय बमोजिम अाम्दानी खर्च विवरण सार्वजनिक गरेको मेयरका उम्मेदवार तथा पार्टीका जिल्ला सचिव महतले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार