Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हटिया चिसापानी घटनाको कांग्रेसद्वारा भत्सर्ना

2017-03-28-19-32-53-1-1494514357.png

२८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हटिया चिसापानी घटनाको भत्सर्ना गरेको छ । कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेले विज्ञप्ति निकालेर घटनाको विरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ '२० वर्षपछि हुन गैरहेको स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा यस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित चिसापानीमा हिजो बैशाख २७ गते राती अज्ञात समूहद्वारा गराइएको विष्फोटको घट्नाप्रति नेपाली काँग्रेस मकवानपुर घोर भत्र्सना गर्दछ । र घट्नामा परी घाईते हुनुभएका स्थानीय श्याम दहालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त घट्ना अत्यन्त निन्दनीय भएकोले घट्नामा संलग्न दोषी उपर तत्काल कडा कार्वाहीको लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गर्न चाहान्छौं ।
साथै यस्ता घटनाबाट नेपाली काँग्रेस कहिल्यै बिचलित नहुने र निष्पक्ष, भयरहित वातावरणमा लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आम मतदाता, पार्टी कार्यकर्ता, समर्थक/शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछौं ।'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार