Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अन्तिम दिन कार्यक्रम गर्दै संयुक्त उम्मेदवार

2017-05-11-20-56-52-1-1494515599.png

२८ बैशाख, हेटौंडा । हेटौंडामा भएको  कोणसभामा बोल्दै पार्टी जिल्ला संयोजक प्रेम बहादुर पुलामी (छिन्तु)ले यसपटकको निर्बाचनमा जनतालाई अधिकार सम्पन्न स्थानिय तह हस्तान्तरण गर्नको लागी माओबादीलाई बिजय गराउन आबश्यक रहेको बताए ।

उनले उज्यालो नेपालका अभियान्ताहरुको रुपमा रहेका हरेक वडाका उम्मेदवार जिताउन मतदातालाई आग्रह गरे । हेटौंडा उपमहानगरपालिकाका मेयरपदका उम्मेदवार आनन्दराम पराजुलीले हेटौंडाको मुहार फेर्दै बिकासको मूल पुटाउन उपमेयर सहितको साझा उम्मेदवारको जित आबश्यक रहेको बताए ।

त्यसैगरी उपमेयर पदका साझा उम्मेदवार बलराम बलले माओबादी केन्द्रले ल्याएको गाँऊ गाँऊको सिंहदरबारको अधिकार सम्पन्न जनता बन्न माओबादी केन्द्रले जित्नुपर्ने बताए । उनले माओबादीले को मुख्य मुद्धा  भनेको अधिकार सम्पन्न स्थानिय निकाय र गणतन्त्र रहेकोले माओबादी बिना यो संस्थागत नहुने दाबी गरे ।

संयुक्त मेयर र उपमेयरका उम्मेदवार सहितको चुनाबी सभाहरु हेटौंडा ५, ६, १२, १३, १५ लगायत बजारमा समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरु माओबादी केन्द्रका जिल्ला नेताहरु प्रकाश पाण्डे, ललित घलान, बिबेक राई, शेरबहादुर पहरी, निबन्ध लामा र नेपाली काँग्रेसका नेता रामचन्द्र अर्याल (माईकल) लगायत रहेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार