Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मौन अवधी शुरू भए पछि सुनसान

20170117_130820-1494570481.jpg

२९ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि मौन अवधी शुरू भएपछि अहिले गाउँ र बजारमा सुनसान भएको छ ।

मनोनयन दर्तापछि एक साता उम्मेदवारहरूको प्रचारप्रसार र कोणसभा लगायतका कारण भीडभाड हुने गरेका गाउँ बजार अहिले सुनसान भएका छन् । माईकिङसहति प्रचारप्रसारको ध्वनि प्रदुषणले दिक्क बनेका सर्वसाधारण मौन अवधि शुरू भएपछि खुशी भएका छन् ।

'दिनभर विभिन्न पार्टीको माईकिङले दिक्क भईएको थियो'-हेटौंडा-६ चुच्चेखोलाका राजकुमार विडारी भने-'अाजबाट कानले शान्ति पाएको छ ।' मोटरसाइकल र्याली, नारावाजीसहितको घरदैलोले पनि मतदातालाई झर्को लागेको उनले बताए ।

जुलुस, र्याली र प्रचारप्रसारको समय भन्दा मौन अवधिमा धेरै मतदाताले मतको निर्णय गर्ने गरेको हेटौंडा-१७ का उदय विडारीले बताए । 'स्थानीय निर्वाचनमा सबै चिनेका उम्मेदवार हुन्छन्'-उनले भने-'त्यसैले यो तामझाम भन्दा उम्मेदवारको व्यक्तित्वको प्रभाव बढि हुन्छ ।' उनले यही मौन अवधिमा भोट हाल्ने बारे परिवार र साथीभाइ विच निर्णायक सल्लाह हुने दावी गरे ।

मौन अवधीमा चुनावी प्रचारप्रसारलाई पूर्ण रूपमा निषेध गरिएको हुन्छ । मौन अवधि विहिबार राति १२ बजेबाट शुरू भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार