Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृहको परिपत्र

home-ministery-nepal-0010-1590052602.jpg

८ जेठ, हेटौंडा । देशका विभिन्न भागबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ ।
बाहिरी जिल्लाबाट मानिसहरु काठमाडौं भित्रिने क्रम बढेकोले कोरोनाको जोखिम बढेको भन्दै उपत्यकाका सबै स्थानीय तहलाई परिपत्र गर्दै गृह मन्त्रालयले नाका सिल गर्न भनेको छ । 
यसअघि जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहबाट उपत्यका प्रवेशको आवागमनको स्रोत नै रोक्ने निर्णय गरेको थियो ।
बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, लतिलपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गृहसचिव, काठमाडौँ उपत्यकाका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, उपत्यका नाका भएका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
बैठकले काठमाडौँ उपत्यकामा प्रवेश गर्नेहरूको संख्या वृद्धी हुँदा जोखिम बढेको भन्दै अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने, उपत्यका प्रवेश गर्नेले अनिवार्य रुपमा आरडिटी परीक्षणको रिपोर्ट बुझाउनुपर्ने लगायतका निर्णय गरेको थियो ।
 

ktm_valley_border_seal_ho-1590052602.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेश प्रदेश प्रमुखलाई कोशीको कार्यभार
Surendra-0labh-1795743691.gif

११ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रमुख ...

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
1795145198-svy62-1795743386.jpg

११ मंसिर, हेटौंडा । ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा पूर्वमुख्यसचिव एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

मौसम मुख्यतया सफा रहने
1791980272_Mausam-1200x56-1795742931.jpg

११ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल हिमाली क्षेत्रमा आंशिक...

हेटौंडाको कर्रामा दुर्घटना, महिलाको मृत्यु
Screenshot_20261126_20005-1795702561.jpg

१० मंसिर । हेटौंडा–४ कर्रास्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक...

परराष्ट्रमन्त्री र युनिसेफ क्षेत्रीय निर्देशकबीच भेट
bhet-1795656504.jpg

१० मंसिर, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल...

कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहितका नेतृहरू मनोनीत
sujata-koirala-1795656164.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसले सुजाता कोइरालासहित नेतृहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। सानेपामा...

सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

थप समाचार