१३ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले चालु आव २०७३/०७४ का लागि १० वटा कार्यक्रमलाई अघि सारेको छ । समितिले एक बर्षमा खेलकुद महोत्सव, प्रतियोगिता र सम्मान जस्ता योजना अघि सारेको हो ।
समितिले सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनौट अन्तरगत खेलकुद महोत्सव गर्ने जनाएको छ । महोत्सवमा फुटवल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, व्याडमिन्टन, टेबुलटेनिस, एथलेटिक्स समावेश हुने छन् । टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आवश्यक समन्वय गर्ने, राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने, हेटौँडा नगरकप फुटबल प्रतियोगिता गर्ने, राष्ट्रिय एवं अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने मकवानपुरले खेलाडिलाई सम्मान गर्ने योजना समेत समितिको रहेको अध्यक्ष माधव तिमल्सिनाले बताए ।
समितिले अन्तर जिल्ला तथा राष्ट्रिय प्रतियोगितामा खेलाडि सहभागी गराउने, खेल पत्रकारलाई सम्मान, खेल मैदान मर्मत एवं निर्माण, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका निर्धारित कार्यक्रम संचालन गर्ने र विभिन्न संघसंस्थाबाट हुने प्रतियोगितामा सहकार्य गर्ने योजना बनाएको छ ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















