Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

वडा प्रहरी कार्यालयलाई रेडक्रस हेटौंडाको मास्क र सेनिटाइजर सहयोग

IMG_20200523_205643-1590246782.jpg

१० जेठ,हेटौँडा ।नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौँडा ५मा रहेको वडाप्रहरी कार्यालयलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ। हेटौँडामा रहेको सक्षम औषधी पसल र सम्पूर्ण औषधी पसलको सहयोगमा  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले  १००० थान सर्जिकल माक्स तथा २.५लिटर हेन्ड सेनिटाइजर कार्यालयलाई सहयोग गरेको हो।शनिबार उक्त साम्रागी नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका सभापति सुर्यचन्द्र न्यौपाने,हेटौँडा उपशाखा सभापति शिबहरि दाहाल,हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४का वडा अध्यक्ष नवीन सिग्देल र सम्पुर्ण औषधी पसलका संचालक बब्लु पान्डेले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरी प्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन ।
कोरोनाको संक्रमित बढदै जानु र प्रहरी फ्रन्टलाइनमा २४ घण्टा खटिनुपर्ने भएकोले जोखिमलाई मध्यनजर गर्दै वडा प्रहरीलाई कार्यालयलाई स्वास्थ्य साम्रागी सहयोग गरिएको रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले बताएका छन। स्वास्थ सामाग्री लिदै वडा प्रहरी प्रमुख भण्डारीले सहयोग गर्ने संस्थाप्रति धन्यवाद व्यक्त गरेको छन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार