Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका २ नगरमा एमाले अगाडि, वडामा कांग्रेस

ballet-1494872110.jpg

१ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन सोमबार राति अबेरसम्म प्राप्त परिणाम अनुसार मकवानपुरमा २ नगरमा नेकपा एमाले अगाडि रहेको छ । हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका दुबैमा एमाले अगाडि बढिरहेको हो ।
हेटौँडा उपमहानगरपालिकाको १४०४ मत गणना हुँदा मेयरमा एमालेका हरिबहादुर महत ५५६ अगाडि छन् भने कांग्रेसका आनन्दराम पराजुली ५०८ उनलाई पछ्याउँदै छन् ।  उपमेयरमा एमालेका मिना लामा ५९० मतका साथ अग्रतामा छिन् भने माओवादी केन्द्रका बलराम बलले ३२० मतका साथ पछ्याउँदैछन् ।
हेटौँडा–१ को वडा अध्यक्षमा कांग्रेसका सविन न्यौपाने ५९० मतसहित अगाडि छन् भने उनको पछि एमालेका उत्तम न्यौपाने ४९७ मतका साथ सविनलाई पछ्याईरहेका छन् ।
यस्तै, थाहाको वडा नम्बर ५ र १० को मतगणना भईसक्दा मेयरमा एमालेका विष्णु ढकाल ११०६ मतका साथ अगाडि छन् । उनलाई माओवादी केन्द्रका लवशेर विष्ट १०४१ मतका साथ पछ्याईरहेका छन् । त्यस्तै उपमेयरमा एमालेका कल्पना बलामी ११२२ मतका साथ अघि छिन् भने पछिपछि १०२० मतका साथ कांग्रेसका खड्ग गोपालीले पछ्याईरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार