२ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत ३३ वडाको मतगणनामा नेपाली कांग्रेसले कांग्रेस र एमाले बराबरी नतिजा हासिल गरेका छन् । कांग्रेस र एमालेले १२/१२ वडामा विजय हासिल गरेको छ ।
तेस्रो स्थानमा माओवादी केन्द्रले ८ वडामा विजय हासिल गरेको छ । मनहरी ९ नम्बर वडाबाट स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।
नामावाली
कांग्रेस
बाग्मति १ मा ठगेन्द्र वाईवा
बाग्मति २ मा जगतबहादुर भोलन
बकैया १० मा सोमबहादुर तिमल्सिना
बकैया ११ मा गोपालबहादुर न्यासुर
गढी १ मा आइतसिं लो
गढी २ मा बखानसिं पाख्रिन
ईन्द्रसरोबर १ मा जमानसिं वाईवा
राक्सिराङ १ मा कान्छाराम रुम्बा
राक्सिराङ २ मा सूर्यबहादुर मोक्तान
कैलाश २ मा राजेन्द्र घिसिङ
भीमफेदी १ मा श्यामकुमार बल
हेटौँडा १ मा सविन न्यौपाने
एमाले
कैलाश १ मा पेमा योञ्जन
कैलाश ५ मा छेकु लामा
मनहरी ८ मा दिलबहादुर स्यांतान
थाहा ५ मा विष्णुबहादुर गुरुङ
थाहा १० मा हिराबहादुर गमाल
थाहा १२ मा मानबहादुर स्यांतान
गढी ३ मा भागवत घिमिरे
ईन्द्रसरोबर २ मा राजुमान महर्जन
ईन्द्रसरोबर ३ मा चिरन्जिवि पौडेल
भीमफेदी २ मा काशिराम बज्यु
भीमफेदी ४ मा क्षेत्रबहादुर पाण्डे
बकैया १२ मा रामबहादुर मोक्तान
माओवादी
बाग्मति ३ मा बलबहादुर पाख्रिन
बाग्मति ४ मा रहरसिं थिङ
बाग्मति ५ मा बुद्धिमान माझी
कैलाश ३ मा देवकुमार बल
कैलाश ४ मा तिलकबहादुर मोक्तान
बकैया १ मा बुद्धिमान वाईवा
बकैया २ मा विरमान बल
थाहा ८ मा टिकाराम रुम्बा
मनहरी ९ मा स्वतन्त्र साधुराम अधिकारी
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















