मोटरसाइकलमा मजदुर परिवार बसकै ठाउँमा राहत पुर्याउँदै ।
१६ जेठ, हेटौंडा । लकडाउनको समयमा समस्यामा परेका मजदुर परिवारलाई मकवानपुरका ३ चेपाङ युवाले राहत उपलग्ध गराएका छन् । विभिन्न सहयोगी महानुभावको समन्वयमा उनीहरुले काठमाडौं उपत्यकाभित्र राहत वितरण गरेका हुन् ।
उनीहरुले चेपाङ समुदायका मजदुर मात्रै नभई अन्य समुदायका मजदुरलाई पनि सहयोग गरेको अभियानमा जुटेका नेपाल चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रविन्द चेपाङले बताए । अभियन्ता मनिष चेपाङ, अमृत चेपाङ र रबिन्द्रको सकृयतामा लकडाउनको अहिलेसम्मको अवधीमा कतै घरमै पुगेर त कतै मजदुर जम्मा बनाएर राहत वितरण गरेका छन् । उनीहरुको अभियानका लागि खेमबहादुर चेपाङ १८ हजार रुपैंया, कुमारसिंह प्रजाबाट १० हजार रुपैंया, नविन दार्सिराङ प्रजा ७ हजार ९ सय १७ रुपैंया, रेसम प्रजाबाट ६ हजार रुपैंया, महेश गालसाराङ चेपाङबाट ५ हजार २ सय १० रुपैंया, मदन प्रजाबाट ४ हजार रुपैंया, अनन्त गालसाराङ प्रजाबाट ३ हजार रुपैंया, रेसका प्रजाबाट ३ हजार रुपैंया, करण प्रजाबाट ३ हजार रुपैंया, मंगलसिंह प्रजाबाट ३ हजार रुपैंया, फसल प्रजाबाट २ हजार १० रुपैंया, बीरबहादुर प्रजा २ हजार १० रुपैंया गरी ६७ हजार १ सय ४७ रुपैंया अभियान्ता मनिषलाई हस्तान्तरण गरेको थियो । अभियन्ताहरू पनि रकम थपेर १ लाख ९ हजार १ सय ४७ रुपैंया बाट ७० घरधुरीलाई सहयोग गरिएको छ ।
पिडित चेपाङहरूलाई चेपाङ अभियन्ताहरूमार्फत चेपाङहरूले नै सहयोग गर्नु सुखद कुरा भएको नेपाल चेपाङ संघ मकवानपुरका पूर्वअध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष खेमबहादुर चेपाङको भनाई छ । समाजसेवी कुमारसिङ प्रजाले विगतमा अरूले दिएको थापेर खाने चेपाङ समुदाय आफैं सहयोग गर्न अग्रसर हुनु सकारात्मक सन्देश भएको बताए । चेपाङ अभियन्ताहरु रविन्द्र, मनिष र अमृतको अभियानबाट अरुले पनि सिक्नु जरुरी रहेको राहत प्राप्त गरेकाहरुको भनाई छ ।
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
