Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कति पुगे देशभर कोरोना संक्रमित ?(सुचि सहित)

IMG_20200522_100633-1590842073.jpg

१७ जेठ, हेटौंडा । शनिबार दिउँसो ४ः३० बजे सम्म स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयले जनाए अनुसारा नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले  १४०१ संक्रमितमा १२८८ जना पुरुष र ११३ जना महिला रहेको जनाएका छन । आज मात्र १८९ जनामा कोरोना पुष्टि भएको र ५३ जिल्लामा कोरोना देखा परेको बताए ।  
     

 प्रदेश अनुसार संक्रमित संख्या
 प्रदेश नम्बर १  जम्मा १६० जना (९ जिल्ला)
 प्रदेश नम्बर २  ५४७ जना(८ जिल्ला)
 बागमति प्रदेश  ४५ जना ( १२ जिल्ला ) 
 गण्डकी प्रदेश  २० जना ( ५ जिल्ला )
 प्रदेश नम्बर ५ ५४७ जना ( ९ जिल्ला ) 
 कर्णाली प्रदेश  ६१ जना ( ३ जिल्ला ) 
 सुदुर पश्चिम प्रदेश २१ जना ( ७ जिल्ला )
मृत्यु भएका ६ जना 
निको भएर घर फर्किएका २१९ जना (जसमा महिला ४७, पुरुष १७२)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सले ट्रफी टूर गर्ने
sudur-final-trophy-1795655903.jpg

१० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले ट्रफी टूर...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
congress-meeting-17956071-1795655716.jpg

१० मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि पार्टी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795655075.jpg

१० मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।   बाँके, दाङ लगायत तराईको...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

थप समाचार