Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

४७ वडाको मतगणनामा एमाले पहिलो

ballet-1494965516.jpg

३ जेठ, हेटौँडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार विहान १ बजेसम्मको मत परिणाम अनुसार ४७ वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ । एमालेले १९ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ र तेस्रोमा रहेको माओवादी केन्द्रले ११ स्थानमा विजय हासिल गरेको छ भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । चर्चामा रहेका राप्रपा, माले, नयाँ शक्ति, संघिय समाजवादी लगायतका दलले अहिलेसम्म कुनै पनि पदमा विजयी हासिल गर्न सकेका छैनन् ।
एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश    १ मा पेमा योञ्जन
२) कैलाश    ५ मा छेकु लामा
३) मनहरी     ८ मा दिलबहादुर स्यांतान
४) थाहा    ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा    १० मा हिराबहादुर गमाल
६) थाहा    १२ मा मानबहादुर स्यांतान
७) गढी    ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर    २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर    ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी    २ मा काशीराम बज्यू
११) भीमफेदी    ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया    १२ मा रामबहादुर मोक्तान
१३) बकैया    ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी    ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ    ३ मा बाबुलाल स्यांतान
१६) गढी    ५ मा जीतबहादुर घिमिरे
१७) थाहा    ११ मा किरणमान बल
१८) हेटौंडा    १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर    ४ मा धनविर स्यांतान

कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति    १ मा ठगेन्द्र वाईवा
२) बाग्मति    २ मा जगतबहादुर भोलन
३) बकैया    १० मा सोमबहादुर तिमल्सिना
४) बकैया    ११ मा गोपालबहादुर न्यासुर
५) गढी    १ मा आइतसिं लो
६) गढी    २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर    १ मा जमानसिं वाईवा
८) राक्सिराङ    १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ    २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश    २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी    १ मा श्यामकुमार बल
१२) हेटौँडा    १ मा सविन न्यौपाने
१३) कैलाश    ६ मा ठूलोकान्छा लामा
१४) बकैया    ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश    ७ मा उदास भोलन
१६) बाग्मति    ७ मा डिल्ली घोरासैनी

माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति    ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति    ४ मा रहरसिं थिङ
३) बाग्मति    ५ मा बुद्धिमान माझी
४) कैलाश    ३ मा देवकुमार बल
५) कैलाश    ४ मा तिलकबहादुर मोक्तान
६) बकैया    १ मा बुद्धिमान वाईवा
७) बकैया    २ मा बिरमान बल
८) थाहा    ८ मा टिकाराम रुम्बा
९) भीमफेदी    ३ मा प्रितलाल तितुङ
१०) थाहा    ४ मा दिपकसिं लामा
११) बाग्मति    ६ मा ध्रुव थापा मगर

मनहरी–९ मा साधुराम अधिकारी (स्वतन्त्र)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार