Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुन पसल चोरी गर्ने तिन जना पक्राउ

aaradh-1591017571.png

१९ जेठ,हेटौँडा । प्रहरीले सुन पसल चोरी गर्ने तिनजना चोरी गरेको सुन सहित पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखा टेकुको टोलिले वैशाख ६ गते  काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलमा अन्दाजी दुई लाख २३ हजार रूपैयाँ चोरी भएको उजुरीको आधारमा चोरी गर्ने पोखरा महानगरपालिका १० अमरसिंह चोक घर भइ गोङ्गबु बस्दै आएका १७ वर्षीय मिलन तामाङ र चोरी गरेको सामान किन्ने नुवाकोट तार्केश्वर गाउँपालिका ४ घर भइ काठमाडौंको ठमेलमा वस्दै आएका ३१ वर्षीय प्रेम तामाङ र भारतको मोतिहारी सुगौली ६ का २५ वर्षीय ऋषिमुनि कुमारलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताएका छन । 

प्रहरीले उनीहरुको साथबाट  एक थान सुनको मंगल सुत्र, एक थान सुनको हार, २५ थान चाँदीको पाउजु, दुई थान चाँदीको किरिङ, एक थान चाँदीको दीयो, सात थान चाँदीको कल्ली,तीन थान चाँदीको औंठी र दुई थान चाँदी जन्तर बरामद गरेको जनाइएको छ।प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा बुझाएको थापाले बताएका छन। 


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार