३ जेठ, हेटौंडा । मकवानपुरको स्थानीय तह निर्वाचनको मत परिणाममा अहिलेसम्म नेकपा एमाले अगाडि देखिएको छ । बुधबार साँझ ७ बजेसम्मको मत परिणाम अनुसार ७० वटा वडामध्ये सबैभन्दा बढि वडामा एमालेले नेतृत्व गरेको छ ।
एमालेले तीन गाउँपालिका सहित ३३ वडामा विजय हासिल गरेको छ । त्यसैगरी, दोस्रोमा रहेको नेपाली कांग्रेसले एक गाउँपालिका अध्यक्ष र २३ वडा र तेस्रोमा रहेको माओवादी केन्द्रले एक गाउँ पालिका अध्यक्षसहित १३ स्थानमा विजय हासिल गरेको छ भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
एमालेले विजय हासिल गरेका वडाहरु
१) कैलाश १ मा पेमा योञ्जन
२) कैलाश ५ मा छेकु लामा
३) मनहरी ८ मा दिलबहादुर स्यांतान
४) थाहा ५ मा विष्णुबहादुर स्यांतान
५) थाहा १० मा हिराबहादुर गमाल
६) थाहा १२ मा मानबहादुर स्यांतान
७) गढी ३ मा भागवत घिमिरे
८) ईन्द्रसरोबर २ मा राजुमान महर्जन
९) ईन्द्रसरोबर ३ मा चिरन्जिवि पौडेल
१०) भीमफेदी २ मा काशीराम बज्यू
११) भीमफेदी ४ मा क्षेत्रबहादुर पाण्डे
१२) बकैया १२ मा रामबहादुर मोक्तान
१३) बकैया ८ मा ईन्द्रबहादुर स्यांतान
१४) गढी ४ मा रामप्रसाद तिमल्सिना
१५) राक्सिराङ ३ मा बाबुलाल स्यांतान
१६) गढी ५ मा जीतबहादुर घिमिरे
१७) थाहा ११ मा किरणमान बल
१८) हेटौंडा १९ मा नरनाथ सुवेदी
१९) ईन्द्रसरोबर ४ मा धनविर स्यांतान
२०) गढि ६ मा टिका दाहाल
२१) मनहरी ६ मा गापिलाल मोक्तान
२२) हेटौंडा २ मा हरि राउत
२३) थाहा १ मा हेयरमान गोले
२४) बाग्मती ८ मा धनकहादुर योञ्जन
२५) बाग्मती ९ मा मदनकुमार दुरुङसेन्द
२६) बकैया ४ मा राजन दँगाल
२७) बकैया ६ मा कुलबहादुर योञ्जन
२८) बकैया ७ मा रामकाजी लामिछाने
२९) बकैया ८ मा इन्द्रबहादुर महर्जन
३०) इन्द्रसरोवर ५ मा धनबहादुर महर्जन
३१) कैलाश ८ मा सुर्यबहादुर थिङ
३२) कैलाश ९ मा सुमन लटौला
३३) राक्सीराङ ४ मा सञ्जय कोइराला
कांग्रेसले विजय हासिल गरेका वडाहरु
१) बाग्मति १ मा ठगेन्द्र वाईवा
२) बाग्मति २ मा जगतबहादुर भोलन
३) बकैया १० मा सोमबहादुर तिमल्सिना
४) बकैया ११ मा गोपालबहादुर न्यासुर
५) गढी १ मा आइतसिं लो
६) गढी २ मा बखानसिं पाख्रिन
७) ईन्द्रसरोबर १ मा जमानसिं वाईवा
८) राक्सिराङ १ मा कान्छाराम रुम्बा
९) राक्सिराङ २ मा सूर्यबहादुर मोक्तान
१०) कैलाश २ मा राजेन्द्र घिसिङ
११) भीमफेदी १ मा श्यामकुमार बल
१२) हेटौँडा १ मा सविन न्यौपाने
१३) कैलाश ६ मा ठूलोकान्छा लामा
१४) बकैया ३ मा दिलबहादुर भोम्जन
१५) कैलाश ७ मा उदास भोलन
१६) बाग्मति ७ मा डिल्ली घोरासैनी
१७) गढि ७ मा सुर्यबहादुर रुम्बा
१८) गढि ८ मा कुमार सिं घिसिङ
१९) मनहरी ७ मा ठाकुरराम तितुङ
२०) बकैया ५ मा शेरमान घ्लान
२१) बकैया ९ मा टँकध्वज लोप्चन
२२) भिमफेदी ७ मा बुद्धिबहादुर सिँजाली
२३) कैलाश १० मा माणिकलाल मोक्तान
माओवादीले विजयी हासिल गरेका वडाहरु
१) बाग्मति ३ मा बलबहादुर पाख्रिन
२) बाग्मति ४ मा रहरसिं थिङ
३) बाग्मति ५ मा बुद्धिमान माझी
४) कैलाश ३ मा देवकुमार बल
५) कैलाश ४ मा तिलकबहादुर मोक्तान
६) बकैया १ मा बुद्धिमान वाईवा
७) बकैया २ मा बिरमान बल
८) थाहा ८ मा टिकाराम रुम्बा
९) भीमफेदी ३ मा प्रितलाल तितुङ
१०) थाहा ४ मा दिपकसिं लामा
११) बाग्मति ६ मा ध्रुव थापा मगर
१२) थाहा ३ मा राजेश केसी
१३) राक्सीराङ ५ मा चन्द्रबहादुर चेपाङ
मनहरी–९ मा साधुराम अधिकारी (स्वतन्त्र)
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







