Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

८९ नम्बर वडामध्ये एमाले पहिलो (कुन वडामा कसले जित्यो)

mat-petika-750-1495201732.jpg

५ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको १० स्थानीय तहको १०२ वडा मध्ये ८९ वडाको मत परिणाम सार्वजनिक भएको छ ।
शुक्रबार अपरान्हसम्मको मत परिणाम अनुसार सबैभन्दा अगाडि नेकपा एमाले रहेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ४४ वटा वडामा बिजय हासिल गरेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले १७ वडामा विजय हासिल गरेको छ । 
गाउँपालिकामा पनि एमाले अगाडि रहेको छ । ८ गाउँपालिकामध्ये ५ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका                      विजयी पार्टी
१) मकवानपुरगढी                 एमाले
२) भीमफेदी                        एमाले
३) ईन्द्रसरोबर                      एमाले
४) कैलाश                           एमाले

५) मनहरी                           एमाले
५) बकैया                           कांग्रेस

६) राक्सिराङ                     कांग्रेस 
६) बाग्मति                   माओवादी केन्द्र
बकैया र बाग्मतिमा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।एमालेले विजय हासिल गरेकावडाहरु
१_ कैलाश   १ मा पेमा योञ्जन
२_ कैलाश   ५ मा छेकु लामा
३_ मनहरी  ८ मा दिलबहादुर स्यांतान
४_ थाहा     ५ मा विष्णुबहादुर स्यांतान
५_ थाहा     १० मा हिराबहादुर गमाल
६_ थाहा     १२ मा मानबहादुर स्यांतान
७_ गढी      ३ मा भागवत घिमिरे
८_ ईन्द्रसरोबर  २ मा राजुमान महर्जन
९_ ईन्द्रसरोबर  ३ मा चिरन्जिवि पौडेल
१०_ भीमफेदी   २ मा काशीराम बज्यू
११_ भीमफेदी   ४ मा क्षेत्रबहादुर पाण्डे
१२_ बकैया  १२ मा रामबहादुर मोक्तान
१३_ राक्सीराङ  ६ सिँहलाल चेपाङ

१४_ गढी     ४ मा रामप्रसाद तिमल्सिना
१५_ राक्सिराङ  ३ मा बाबुलाल स्यांतान
१६_ गढी     ५ मा जीतबहादुर घिमिरे
१७_ थाहा    ११ मा किरणमान बल
१८_ हेटौंडा  १९ मा नरनाथ सुवेदी
१९_ ईन्द्रसरोबर    ४ मा धनविर स्यांतान
२०_ गढि    ६ मा टिका दाहाल
२१_ मनहरी     ६ मा गापिलाल मोक्तान
२२_ हेटौंडा  २ मा हरि राउत
२३_ मनहरी     ३ मानबहादुर स्याङ्तान
२४_ बाग्मती    ८ मा धनकहादुर योञ्जन
२५_ बाग्मती    ९ मा मदनकुमार दुरुङसेन्द
२६_ बकैया  ४ मा राजन दँगाल
२७_ बकैया  ६ मा कुलबहादुर योञ्जन
२८_ बकैया  ७ मा रामकाजी लामिछाने
२९_ बकैया  ८ मा इन्द्रबहादुर महर्जन
३०_ इन्द्रसरोवर     ५ मा धनबहादुर महर्जन
३१_ कैलाश         ८ मा सुर्यबहादुर थिङ
३२_ कैलाश         ९ मा सुमन लटौला
३३_ राक्सीराङ      ४ मा सञ्जय कोइराला

३४_ हेटौँडा          १८ मा अनिल बानियाँ        

३५_ भीमफेदी       ५ मा जारसिं लामा

३६_ भीमफेदी       ६ मा सिताराम थापा

३७_ भीमफेदी       ८ मा जगतमान घिसिङ

३८_ भीमफेदी      ९ मा प्रकाश पुडासैनी

३९_ मनहरी         ५ मा शुभराज थिङ

४०_ थाहा    २ गुप्तबहादुर कार्की

४१_ थाहा    ६ शशीधर सुवेदी

४२_ थाहा    ७ सोनाम सिँह मोक्तान

४३_ हेटौंडा  ३ रामकुमार पुडासैनी

४४_ हेटौंडा  १७ भैरवबहादुर राई

कांग्रेसले विजय हासिल गरेकावडाहरु
१_ बाग्मति      १ मा ठगेन्द्र वाईवा
२_ बाग्मति      २ मा जगतबहादुर भोलन
३_ बकैया   १० मा सोमबहादुर तिमल्सिना
४_ बकैया   ११ मा गोपालबहादुर न्यासुर
५_ गढी      १ मा आइतसिं लो
६_ गढी      २ मा बखानसिं पाख्रिन
७_ ईन्द्रसरोबर  १ मा जमानसिं वाईवा
८_ राक्सिराङ    १ मा कान्छाराम रुम्बा
९_ राक्सिराङ    २ मा सूर्यबहादुर मोक्तान
१०_ कैलाश २ मा राजेन्द्र घिसिङ
११_ भीमफेदी   १ मा श्यामकुमार बल
१२_ हेटौँडा  १ मा सविन न्यौपाने
१३_ कैलाश ६ मा ठूलोकान्छा लामा
१४_ बकैया  ३ मा दिलबहादुर भोम्जन
१५_ कैलाश      ७ मा उदास भोलन
१६_ बाग्मति    ७ मा डिल्ली घोरासैनी
१७_ गढि    ७ मा सुर्यबहादुर रुम्बा
१८_ गढि    ८ मा कुमार सिं घिसिङ
१९_ मनहरी      ७ मा ठाकुरराम तितुङ
२०_ बकैया  ५ मा शेरमान घ्लान
२१_ बकैया  ९ मा टँकध्वज लोप्चन
२२_ भिमफेदी   ७ मा बुद्धिबहादुर सिँजाली
२३_ कैलाश १० मा माणिकलाल मोक्तान

२४_ राक्सीराङ  ७ कुलबहादुर प्रजा

२५_ राक्सीराङ  ८ रामकृष्ण प्रजा

२६_ राक्सीराङ  ९ ओमराज प्रजा

२७_ मनहरी     १ शिवप्रसाद खनाल

माओवादीले विजयी हासिल गरेकावडाहरु
१_ बाग्मति ३ मा बलबहादुर पाख्रिन
२_ बाग्मति ४ मा रहरसिं थिङ
३_ बाग्मति ५ मा बुद्धिमान माझी
४_ कैलाश   ३ मा देवकुमार बल
५_ कैलाश   ४ मा तिलकबहादुर मोक्तान
६_ बकैया   १ मा बुद्धिमान वाईवा
७_ बकैया   २ मा बिरमान बल
८_ थाहा     ८ मा टिकाराम रुम्बा
९_ भीमफेदी   ३ मा प्रितलाल तितुङ
१०_ थाहा    ४ मा दिपकसिं लामा
११_ बाग्मति    ६ मा ध्रुव थापा मगर
१२_ थाहा    ३ मा राजेश केसी
१३_ राक्सीराङ  ५ मा चन्द्रबहादुर चेपाङ

१४_ मनहरी  ४ मा ध्रुव खड्का

१५_ मनहरी  २ विरबहादुर लामा

१६_ थाहा    १ हेयरमान गोपाली

१७_ थाहा    ९ परशुराम श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार