Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायीक प्रहरी बसपार्कको भवन निमार्ण अन्तिम चरणमा

20200611_174541-1591877108.jpg

२९ जेठ,हेटौँडा । सामुदायीक प्रहरी सेवा उप–केन्द्र हेटौँडा–१० बसपार्कको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । 

२ कोठे भवनको बैशाख २६ हेटौँडा १०का वडाध्यक्ष किताब सिंह लामा र उप– केन्द«का अध्यक्ष प्रदिप कडेलले सिलन्यास गरेका थिए ।अनुमानित ४ लाख ५० हजार लागतमा निमार्ण सम्पन्न हुने भवन निमार्ण संयोजक बासुलाल श्रेष्ठले बताएका छन। भवनको करिब ७५ प्रतिशत काम सकिएको रङ रोगन, झयाल ढोका जडान लगायतको काम बाँकि रहेकोले आषाढ सम्ममा भवन निमार्ण सम्पन्न हुनेछ– भवन निमार्ण संयोजक श्रेष्ठले भने।

विभिन्न सहयोगी हातहरुसंगको सहकार्यमा भवन निमार्ण गरिएको उल्लेख  गर्दै  उप–केन्द्र  बसर्पाकका अध्यक्ष प्रदिप कडेलले निमार्ण सम्पन्न भएसंगै सामुदायीक प्रहरी सेवा उप–केन्द्र चौविसै घण्टा चहलपहल रहने बसपार्क क्षेत्रमा यात्रुले सहज रुपमा सेवा पाउने बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार