१४ साउन, हेटौँडा । तपाई ग्याँस सिलिण्डर के का लागि प्रयोग गर्नुहुन्छ ? जवाफ सजिलो छ खाना पकाउनका लागि । तर ग्याँस सिलिण्डर लागुऔषध ओसारपसारमा पनि प्रयोग हुने गरेको छ भन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ ।
मकवानपुर प्रहरीले ग्याँस सिलिण्डरमा लुकाई ल्याएको लागुऔषधसहित दुईजनालाई शुक्रबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरले रातोमाटेमा चेकजाँचका क्रममा सिलिण्डरमा लागुऔषध लुकाई ल्याउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर पालुङका ३२ बर्षिय सुरजसिंह ठकुरी र नारायणथानकी २१ बर्षिया सुनिता शर्मा रहेका छन् । बीरगंजबाट काठमाण्डौ जान आउँदै गरेको ना१ज २८९२ नम्बरको सुमो चेकजाँच गर्ने क्रममा सिलिण्डरमा लुकाई ल्याएको डाईजेपाम ३ सय र फेनार्गन ६ सय १ एम्फुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । माथिल्लो भाग सामान्य नै रहेपनि सिलिण्डरको पिध काटेर लुकाई ल्याएको लागुऔषध प्रहरीले बरामद गरेको छ । प्रहरीले झोला, तिघ्रा, पेटमा लुकाई ल्याएको गाडिमा फल्स बटन लगायतमा निगरानी बढाएपछि कारोबारीले नयाँ जुक्ति निकालेका छन् ।
तयसैगरी, प्रहरीले ना१ज ५२७० नम्बरको माइक्रोसमा सवार चितवन खैरहनीका २९ बर्षिय उद्धव धमला र चैनपुरका २४ बर्षिय रोहन गन्धारीको साथबाट खैरो हेरोईन १० ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...
९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...
९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...
९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...
८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...
८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२८ असार, हेटौंडा । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...


















