Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा –७ मा दादुरा–रुबेला बिरुद्धको खोप आजबाट सुरु

103782459_750319515739079-1591952406.jpg

३० जेठ, हेटौंडा । लकडाउनका कारण रोकिएको राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोप कार्यक्रम हेटौंडा–७ मा आजबाट सुरु भएको छ ।हेटौँडा ७ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि ५ बर्ष मुनिका बालवालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम सुरु भएको हो ।

जेठ ३० गते शुक्रबार ७ नम्बर वडाको न्युरेनी चिसापानी सामुदायीक वनको भवनमा खोप केन्द्र रहने त्यसैगरी ३१ गते बनदेवी दुग्द उत्पादन संस्थामा खोप केन्द्र रहने र खोप लगाउने छुटेकाहरुलाई सहितलाई ३२ गते नागस्वती शहरी स्वास्थ्य केन्द्रका नै खोप लगाउने व्यवस्था मिलाइएको नागस्वती शहरी स्वास्थ्य केन्द्रकी सदस्य रेखा मैनालीले बताइन ।दादुरा–रुबेला अभियानको दोस्रो चरण अन्तर्गत हेटौँडा नगर भित्र चैत ११ गतेबाट खोप संचालनमा आउने भनिएतापनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषण गरेपछि खोप कार्यक्रम स्थिगित गरिएको थियो । 
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार