Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विपन्नको सहयोगी बन्दै बिकेश, बालकको उपचारका लागि जुटाए १ लाख

105491915_264712176889260-1592811258.jpg

८ असार,हेटौँडा । सामाजिक अभियान्तमा रुपमा परिचित हेटौँडा वडा नम्बर १ पिपलबोट निवासी विकेशलाल श्रेष्ठले पुनः सम्मानयोग्य काम गरेका छन ।आर्थीक रुपमा विपन्न होस् या सामाजिक रुपबाटै पिछडिएका व्यक्तीलाई सहयोगमा सधैव अग्रसर श्रेष्ठले हेटौँडा टाउको सम्बन्धी समस्याबाट ग्रसित एक १४ बर्षीय एक बालकलाई आर्थीक सहयोग गरेका छन ।
समाजसेवी बिकेशले सहयोगी हातहरुको सहकार्यमा पहलमा हेटौँडा –१३ पदमपोखरीका एक १४ बर्षीय बालक मिशन क्षेत्रीलाई १ लाख १० हजार रुपैया नगद सहयोग गरेका हुन् । आर्थिक अभावमा १४ बर्षीय बालक हेटौँडा अस्पतालमा रोगसंग लडिरहेको भन्ने जानकारी पाएपछि व्यक्तिगत रुपमा १० हजार ५ सय सहित सहयोगी दाताहरुको सहकार्यमा रकम संकलन गरी र पीडित बालकको परिवारलाई नगद १ लाख १० हजार रुपैया सहयोग गरेको प्रष्ट खबरलाई बताए ।  
‘हेटौँडा अस्पतालका बाल रोग बिषेशज्ञ डा. हरिबहादुर खडकासँग बुझ्दा बालकको शल्यक्रिया गर्नुपर्ने र यसका लागि १ लाख ५० हजार रुपैंया भन्दाबढी लाग्ने जानकारी पाएपछि दाताहरुसंग सहयोग जुटाएको हो ।’–उनले भने ।
सोमबार बिहान विकेश सहित सुमन अर्याल ,बिनोद उपाध्याय ,राहुल जलान, सुदिन पौडेल, ज्योती पराजुली र शिखा भट्टराई, हेटौँडा अस्पतालका बालरोग विशेषज्ञ खडका लगायतका सहयोगीहरु हेटौँडा अस्पताल पुगेर क्षेत्री परिवारलाई रकम हस्तान्तरण गरेका छन् । विकेशले यस अघि हेटौँडा–१७ राजदेवीका एक बालकलाई आँखाको शल्यक्रियाका लागि आर्थिक सहयोग गरेका थिए ।

FB_IMG_1592821661988-1592821743.jpg
FB_IMG_1592821664594-1592821743.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार