Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविको जुमबाट कक्षा, घरघरमा पुगेर गृहकार्य

20200622_135657-1592813952.jpg

८ असार,हेटौँडा । लकडाउनका कारण तत्काल विद्यालय खुल्ने अवस्था नभएपछि हेटौँडा–२ मा रहेको सिद्धार्थ माविले विद्यार्थीलाई जुमबाट पढाउदै  घर घरमा पुगेर गृहकार्य दिने अभियानको सुरुवात गरेको छ । 
तत्काल विद्यालय खोल्ने अवस्था नरहेपछि कक्षा ९ र १० का विद्यार्थीलाई प्रत्येक दिन बिहान ८ बजेबाट ९ बजेसम्म जुमएपबाट कक्षा संचालन गरिएको विद्यालयका प्रधानध्यापक मोहन प्रसाद शर्माले बताएका छन। सिद्धार्थ मावि सहित केही विद्यालयको सहकार्यमा हेटौँडा एफ एमबाट प्रत्येकदिन रेडियो टियुसन कक्षा संचालन गरिएको तर  रेडियो, टेलिभिजन, इन्टरनेट नभएका विद्यार्थीलाई, उनिहरुकै घरनजिकै भेला गरेर,अभिभावकको उपस्थितिमा प्रयोगात्मक   गृहकार्य दिने गरेको शर्माले बताए ।
विद्यालयले शिक्षकहरुको दैनिक तालिका बनाएर,विद्यार्थीहरुको घरटोलमा खटाएका छौँ, यो सुन्य समयमा विद्यार्थीको सृजनात्मक कार्य र पढाइप्रति ध्यान कायम गर्न जुमएपबाट कक्षा संचालन र घर घरमा पुगेर गृहकार्य दिने अभियानको सुरुवात गरेको– प्रअ शर्माले स्पष्ट पारे । 
लकडाउनको समयमा तत्काल विद्यालय नखुल्ने भएपछि हेटौँडाका निजी तथा सामुदायीक विद्यालयले अनलाइन कक्षा संचालन गर्दै आएका छन । 

104299067_583443019275105-1592814363.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार