Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुस्मिता हत्याका यस्ता छन् २ कारण : प्रहरी

Susmita-1593412127.jpg

१५ असार, हेटौंडा । हेटौंडा–४ मा हत्या गरिएकी सुस्मिता थापाको दुई कारणबाट हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार हत्याका ४ जना अभियुक्त सार्वजनिक गर्दै प्रहरीले २ कारणबाट सुस्मिताको हत्या भएको अनुसन्धानले देखाएको जानकारी दिएको हो । मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरका अनुसार हत्यामा आर्थिक र यौन दुव्र्यहारलाई प्रमुख कारण देखिएको छ । राठौरका अनुसार सुस्मितमाथि उनका ससुरा प्रकाश थापाले बाथरुममा जवरजस्ती करणीको प्रयास गरेको र यो बाहिर आउने डरका कारण हत्याको योजना बनाएको बताए । 
त्यस्तै, सुस्मिताका दिवंगत श्रीमान् रुपेन्द्र कार्यरत बहुराष्ट्रिय उद्योग सिएसआई नेपालबाट तलव, इन्स्योरेन्स लगायतको रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैंया आफुले पाउनुपर्ने दावि परिवारको रहेको प्रहरीको भनाई छ । रुपेन्द्रको जीवन विमाको रकम दश लाख त्रीसठ्ठी हजार नौ सय चौध रुपैंया समेत बाबु प्रकाशले झिकिसकेको प्रहरीले जनाएको छ । परिवारले आफ्ना छोराको हत्याको दोष समेत सुस्मितालाई दिएर मानसिक यातना दिने गरेको प्रहरीले जानकारी दिएको छ । 
‘आफुले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र सिएसआईबाट आउने रकमको विषयलाई लिएर मारेको देखिन्छ ।’–राठौरले भने ।

यो पनि पढ्नुस्
यसरी सार्वजनिक गर्यो मकवानपुर प्रहरीले सुस्मिता हत्याका अभियुक्त (तस्बिरहरू)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार