Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

धिताललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

20200630_122958-1593499655.jpg

१६असार, हेटौंडा ।गैरसरकारी संस्था महासंङघ मकवानपुर अध्यक्ष कृष्ण धिताल चढेको स्कार्पियो दुर्घटना घाइते उनिसँग अन्य २ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

दुर्घटनामा घाईते ५३ बर्षको कृष्ण धितालको चितवन स्थिति पुरानो मेडिकल कलेजमा उपचार संभव नभएपछि थप उपचारका लागि हेलिकप्टर  मार्फत ललितपुुुुर भैसीपाटीमा रहेको मेेेेडिसिटी अस्पताल लगिएको हो। धितालको दुवै खुट्टा भाचिएको र फोक्सोमा समस्या देखिएपछि काठमाडौं लगिएको चितवन प्रहरीले जनाएको छ। उनि सहित छोरी २७ की बर्षा धिताल  र  स्कारपियो चालक  ४५ बर्षीय राजन घिमिरेलाई पनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। 

सोमबार साँझ  चितवन भरतपुर १९ सत्र किलोस्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको धिताल परिवार सवार बा१३च ५९२९ नम्बरको स्कार्पियो र बिपरित दिसाबाट गइरहेको नम्बरको एनएल ०१क्यु५१०६ ग्यास बुलेट एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो।दुर्घटना निजका  छोरा  २५ को अनुज धितालको  उपचारको क्रममा आज बिहान मुत्यु भएको थियो भने  धितालकी श्रीमती हेटौडा-५ बस्ने बर्ष ४८ की प्रभा गौतमको सोमबार उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार