१८ असार, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ बाट बिश्वभर एकै १ लाख ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।
कोरोनाको तथ्यांक सार्बजनिक गरिरहेको वेबसाईट वर्ल्डोमिटरका अनुसार अहिले १ लाख ९६ हजार ९ सय १ जना कोरोना संक्रमीत भएका छन् ।
यो संगै बिश्वभर कुल १ करोड ८० लाख भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमीत भएका छन् ।
यस्तै पछिल्लो २४ घन्टामा ४ लाख ८ हजार बढी मृतक थपिएसंगै कुल ५ लाक १८ हजार ९ सय बढीको ज्यान गएको छ ।
अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा २७ लाख ७९ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । जसमध्ये एक लाख ३० हजार ७ सय ९८ जनाको ज्यान गएको छ ।
यस्तै सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा १४ लाख ५३ हजार ३ सय ६९ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा अहिलेसम्म ६० हजार ७ सय १३ जनाको ज्यान गएको छ ।
यसैगरी तेस्रो स्थानको रुसमा ६ लाख ५४ हजार ४ सय ५ भन्दा बढी सङ्क्रमित छन् भने ९ हजार ५ सय ३६ जनाको ज्यान गएको छ ।
यस्तै चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्याl ६ लाख ५ हजार २ सय २० पुगेको छ । भारतमा अहिलेसम्म १७ हजार ८ सय ४८ जनाको ज्यान गएको छ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















