Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आदिवासी दिवसमा सप्ताह व्यापी कार्यक्रम गरिने


१६ साउन, हेटौडा । २२ औँ विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रम गरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ, मकवानपुरको हेटौँडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
महासंघका मकवानपुर अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले र्यालीसहित साँस्कृतिक कार्यक्रम, बिचार गोष्ठी, फलफूल बितरण, बृक्षारोपण लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको बृहत र्याली निकाली यसपटकको दिवसलाई फरक ढंगले मनाउँने तयारी भईरहेको उनले जानकारी दिए । साउन २५ गते अर्थात् अगष्ट ९ मनाईने दिवसमा बिबिध कार्यक्रमगरि कला, भाषा र संस्कृतीको प्रबद्र्धन गरिने बताईएको छ ।
बैठकमा आदिवासी जनजाती महासंघ मकवानपुरका सल्लाहकारद्वय मधुकर सिँह थापा मगर र नन्दरत्न स्थापित, नेवाः देय् दबुःका जिल्ला उपाध्यक्ष अनिल खड्गी, किराँत राई यायोख्याका केबी राई लगाएतले दिवसलाई समृद्धी र बिकासको रुपमा मनाईन जोड दिए । कार्यक्रममा जनजाती महासंघकी मकवानपुर उपाध्यक्ष जानकी चौधरी, सदस्य भैरवबहादुर कुमाल, हेटौँडा अध्यक्ष जंगबहादुर गुरुङ्ग, जिल्ला अध्यक्षहरु नेपाल मगर संघका दुधराज थापा मगर, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी, नेपाल तामाङ्ग घेदुङ्गका लिलाकुमार घलान, नेपाल आदिवासी जनजाती पत्रकार महासंघकी पुर्णिमा गोले, नेपाल आदिवासी जनजाती बिद्यार्थी महासंघका रबिन थापा मगर तथा नेपाल आदिवासी जनजाती युवा महासंघका जिल्ला सचिव आशिष अस्लामी मगर लगाएतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार