Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१९ लेकपानीमा कांंग्रेसको भेला

nepali-congress-flag-1496232810.jpg

१७ जेठ, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा १९ लेकपानीमा बुधबार काँग्रेसको भेला भएको छ । 
भेलामा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्यासी आनन्दराम पराजुली नगरका विभिन्न टोलमा निर्वाचनमा मतदान गर्ने मतदातालाई धन्यवाद दिनेक्रममा हेटौंडा १९ को लेकपानीका सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् ।
नगरसभापति एवं मेयरका प्रत्यासी पराजुलीले आफूलाई ठूलो विश्वास गरेर मतदान गर्दा पनि झिनो मतान्तरले आफु पराजित भएको भन्दै आफू दत्तचित्त भएर लागिरहने बतााए । कार्यक्रम नेपाली काँग्रेस साविक हेटौंडा-२९ का सभापति धनबहादुर गुरुङको सभाध्यक्षता र पराजुलीको प्रमूख आतिथ्यतामा भएको थियोे ।

कार्यक्रममा महाधिबेशन प्रतिनिधी टेकनाथ शिवाकोटी, १९ र ३ नम्बरका वडा अध्यक्षका प्रत्यासी शालिकराम अधिकारी, ढलकबहादुर थापा, १९ नम्बरका वडा सदस्यका प्रत्यासीहरु मानबहादुर गोले, देवराज गोले, सरस्वती भण्डारी, सरस्वती परियार, स्थानीय नेताहरु खड्गबहादुर मुक्तान, विष्णुबहादुर स्याङतान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

थप समाचार