Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताहरु भोक र रोगसँग लडिरहेका छन्, प्रदेश सरकार भोजमा बजेट छुट्याउँछ : नेपाली

20200702_091918-1593660975.jpg

१८ असार, काठमाडौँ । बागमती प्रदेशकी प्रदेशसभा सदस्य कल्पना नेपालीले जनताहरु भोक र रोगसँग लडिरहेको समयमा प्रदेश सरकारले राजकीय भोजमा बजेट छुट्याएको भन्दै विरोध गरेकी छिन् । 
विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले मूख्यमन्त्री कार्यालयले राजकीय भोजमा बजेट राखेको भन्दै विरोध गरेकी हुन् । उनले भनिन्-'राजकीय सत्ताको अनुभवको कुरा किन आयो ? कि सत्ता राजालाई सूम्पिने तयारीमा हो ? कि आफैलाई नयाँ राजाको रुपमा देख्न त थालिएन ? '
प्रदेश सरकारले ल्याएको बजेट जनतामूखि नभएर मन्त्रीमूखी भएको बताइन् । उनले नारा उत्पीडित र निमुखाहरुसँग सम्बन्धित रहेपनि बजेट सरकारका आसेपासेभन्दा पर नपुगेको टिप्पणी गरिन् । 
उनले सत्तापक्षीय सांसदहरू नै विनियोजित योजनाहरुलाई लिएर पिरोलिरहेको अवस्थामा प्रतिपक्षले रोइलो गर्नै नपर्ने बताइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार