Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नयाँ फर्म्याटको ‘थ्रिटी क्रिकेट’ प्रतियोगिता जुलाई १८ बाट हुने

maxresdefault-1593675340.jpg

गुगल

१८ असार, हेटौंडा । दक्षिण अफ्रिका क्रिकेट संघले आयोजना गर्ने नयाँ फर्म्याटको क्रिकेट (थ्रिटी क्रिकेट) जुलाई१८ बाट सुरु हुने भएको छ ।
यसअघि कोरोना भाइसरका कारण स्थगित भएको नयाँ फम्र्याटको प्रतियोगिता पुनः सुरु हुने दक्षिण अफ्रिका क्रिकेट संघले जनाएको छ । 
कोरोनाबाट प्रभावित मानिसलाई सहयोग गर्ने उद्देश्यले दक्षिण अफ्रिकाले तीन टिमको सहभागितामा २७ जुनबाट नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्ने बताएको थियो ।
तर, सरकारले समयमै स्वास्थ्य दिशा–निर्देशसम्बन्धी अनुमति नदिएपछि प्रतियोगिता स्थगित गरिएको थियो ।
टेलिभिजन च्यानलहरुबाट प्रत्यक्ष्य प्रसारण गरिने प्रतियोगिताको खेल मैदानमा भने दर्शकहरुलाई प्रवेशमा भने रोक लगाईने बताइएको छ ।
प्रतियोगिता दक्षिण अफ्रिकाको सेन्चुरियनमा आयोजना हुनेछ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार