१७ जेठ, हेटौंडा । मकवानपुरबाट कलाकारिता क्षेत्रमा उदाएका प्रतिभाशाली मोडल अभिमान शंकर र मोडल मन्दिला श्रेष्ठको अभिनय रहेको बनकी चरी बोलको म्युजिक भिडियो बजारमा बजारमा सार्वजनिक भएको छ ।
भिडियोमा अभिमान शंकरले मन्दिलालाई बनकी चरी भनेर मायाको प्रस्ताव राखेका छन् ।मकवानपुरकै विभिन्न सुन्दर ठाउँहरुमा छायांकन भएको भिडियो छोटो समयमा नै युट्युवमा चर्चित भइरहेको छ । कलाकारिता क्षेत्रमा सम्भावना भएका मोडल शंकरले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफूलाई उतारिसकेका छन् ।
भिडियोमा एक साधारण केटोले एक धनी केटीलाई मन पराएको र केटीको तारिफ गरेको देख्न पाइन्छ गीतमा सफा मनले लगाएको माया जहिले पनि सफल हुन्छ भन्ने निर्देशक आदित्य राज रानाले भिडियोमा देखाएका छन् ।
दिनेश सुवेदीको शब्द, गायक विनय केटुको स्वर र संगीत रहेको म्युजिक भिडियोमा अभिमान शंकर, मन्दिला श्रेष्ठ र सुर्य शंकरको अभिनय रहेको छ भने भिडियोको सम्पादन र छायांकन निर्देशक आदित्य राज राना स्वयंले गरेका छन् । भिडियोलाई संङ्स नेपालले सार्वजनिक गरेको छ ।
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...
११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...


















