Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पशुपतिनगर प्रहरीको सकृयता: हराएको २४ घण्टा नबित्दै फेला पार्यो स्कुटर

106732287_719506155538331-1593997296.jpg

२२ असार,हेटौँडा। ईलाका प्रहरी कार्यालय पशुपतिनगरले चोरी भएको तथा हराएको  मोटरसाइकल र स्कुटर २४ घण्टा भित्रै  फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ  ।

असार १९ गते हेटौँडा-१५ चित्रीपानीमा पार्किङ गरेर राखेको प्रदेश ३-०३-००१प ४५१५ नम्बरको स्कुटर हराएको भनि प्राप्त सुचनाको आधारमा कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिगएको टोलीले चोरि भएको उक्त स्कुटर २४ घण्टा नबित्दै हेटौँडा-१५ चित्रीपानी जंगलबाट फेला पारी सम्बन्धित धनिको जिम्मा लगाएको छ। प्रहरीले चोरी भएको स्कुटर सहित हेटौँडा-१५ बस्ने १७ बर्षीय सुदिप तितुङलाई पक्राउ गरेको छ। त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरले केही समय अगाडि हराएको ना ४५ प  मोटरसाइकल फेला पारि सम्बन्धीत धनिलाई जिम्मा लगाएको छ।  दुबै सवारी  हराएको भन्ने निवेदनको आधारमा खोजीकार्य गरी फेला परेको हो ।फेला परेका उक्त  मोटरसाइकल र स्कुटर   आइतबारनै ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले सम्बन्धित  धनीहरुलाई हस्तान्तरण गरेका हुन ।

107082320_597342597858934-1593997297.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार