Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भरतपुरका २ वडाध्यक्षलाई सपथ नगराउन आदेश

received_1311207755631198-1496589795.jpg

२१ जेठ, हेटौंडा । भरतपुर महानगरपालिकाका दुई वडाध्यक्षलाई सपथ नगराउन अाइतबार उच्च अदालत पाटन, हेटौंडाले अन्तरकालिन आदेश जारी गरेको छ ।

वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेलाई सपथ नगराउन भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको हो ।

न्यायाधीश बाबुराम रेग्मीको ईजलासले दुवै जनालाई वडाध्यक्षको हैसियतमा काम नगर्न र नगराउनु भनी आदेश दिईएको उच्च अदालतका प्रवक्ता बद्रि प्रसाद लामिछानेले जानकारी दिए । विपक्षीबाट त्यसको जवाफ समेत मागिएको छ । आचार्य र काफ्ले नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

मतगणना बदर गरी पाउँ भनी वडा नम्बर ४ का उपेन्द्रराज सापकोटा र ७ का श्यामप्रसाद लामिछानेले जेठ १९ गते निवेदन दिएका थिए । दुवै जना नेपाली काग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।

मतगणनामा त्रुटी भएको भन्दै सोही समय पुन गणनाको माग गरेपनि सुनुवाई नभएकाले अदालतमा उजुरी दिएको नेपाली कांंग्रेस चितवन क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापती रमेश अधिकारीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार