Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

त्रिवेणी आधारभूत विद्यालयको १३३ अभिभावकलाई राहत सामाग्री सहयोग

20200713_223022-1594658759.jpg

२९ असार,हेटौँडा।  हेटौंडा-९ त्रिवेणीनगरमा रहेको त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई  राहत सामाग्री सहयोग गरिएको छ। 

विद्यालयमा अध्ययनरत करिब १३३ विद्यार्थीको घरपरिवारलाई प्रति परिवार ३० किलो चामल,३ लिटर तेल,४ किलो दाल र ४पिस साबुन र मास्क  सहयोग गरिएको  विद्यालयकी प्रधानाध्यापक सुशीला पौडेल बताएकी छिन्। 

अमेरिकन हिमालयन फाउन्डेसनको  सहयोग र ग्रामीण स्वास्थ्य तथा शिक्षा गुठी तथा महिला तथा बालबालिका सरोकार केन्द्रको सहकार्यमा उक्त राहत सामाग्री आज हस्तान्तरण गरिएको छ।राहत सामाग्री वितरण कार्यक्रममा ग्रामीण स्वास्थ्य केन्द्रका उपाध्यक्ष सानुबावु घिमिरे, कार्यकम अधिकृत छत्रमणि कोइराला, लेखा अधिकृत गिता केशरी लामा,केन्द्रकी रुपा चौलागाईं,जिवन गिरी र विद्यालयका शिक्षक कर्मचारीको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार