२४ जेठ, हेटौंडा । राष्ट्रिय फोटो पत्रकार समूहको नवौं शाखा मकवानपुरको हेटौंडामा बुधबार गठन गरिएको छ । पत्रकार प्रताप विष्टको संयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा अशोक सुजन श्रेष्ठ, राजन दाहाल, सुदीप शिवाकोटी, पुष्पराज अधिकारी, सुरेश श्रेष्ठ, सुवाश विडारी, धर्मेन्द्र दाहाल लगायत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँईले पत्रकारिता क्षेत्रमा फोटोको महत्व निकै रहेकाले फोटो पत्रकारिका लागी आवश्यक पर्ने गोष्ठी एवं तालिमका लागि महासंघले समन्वय गर्ने बताए ।
फोटो पत्रकार समुहका केन्द्रीय सचिव प्रदिपराज वन्तले मोफसल बहिरका मिडियाहरुमा फोटो पत्रकारितालाई ब्यवस्थित बनाउनको चुनैती रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि आफुहरुले प्रयासको थालनि गरेको बताए ।
कार्यक्रमका केन्द्रिय फोटो पत्रकार समुहका केन्द्रीय कोषाध्यक्ष तेजबहादुर बस्नेत, संस्थापक हरि रेग्मी, सागर श्रेष्ठसहित मकवानपुरमा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...
२१ साउन, हेटौंडा । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नै रहने भएका छन् । नेकपा (एमाले) अध्यक्ष तथा...


















