२५ जेठ, हेटौंडा । मकवानपुरमा खेलकुदमा लाग्दै आएका युवाहरुको समुहले बिपन्न तथा जेहेन्दार बिद्यार्थीका लागि विद्यालय पोशाक सहयोग गरेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका अन्तरर्गत हाँडिखोला-१ चकरीमा रहेको श्री अाधारभुत बिद्यालयमा शिशु र कक्षा १ मा अध्यनरत ३२ जना छात्रछात्रालाई बिद्यालय पोशाक सहयोग गरेको हो ।
ग्रामिण भेगमा रहेर अध्यनमा लागेका बिपन्न परिवारका बालबालिकको लागि हेटौंडामा रहेको भेट्रान्स परिवारले बिहिवार २८ हजार रूपैयाँ बराबरको बिद्यालय पोशाक बितरण गरेको परिवारका उपाध्यक्ष नबराज बज्राचार्यले जानकारी दिए ।
केवल खेलकुदको क्षेत्रमा मात्र भन्दा पनि सामाजिक रुपमा जेहेन्दार र बिपन्न परिवारमा रहेर अध्ययनमा रहेका बालबालिकालाई पनि सहयोग गर्ने उद्देश्यले बिद्यालयमै पुगेर बालबालिकालाई पोशाक हस्तान्तरण गरेको उपाध्यक्ष बज्राचार्यले बताए ।
पोशाक जिल्ला शिक्षा कार्यालय मकपानपुरका श्रोत व्यक्ती राजेश घिमिरे , बिद्यालयका प्रधानाध्यापक नबराज डोटेल, भेट्रान्स परिवारका सदस्यहरु कृष्ण अर्याल, सुरेश बानियाँ, रमेश उप्रेती राजु अर्याल, राजु श्रेष्ठले बितरण गरेका थिए । बिद्यालयमा करिब १ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक डोटेलले जानकारी दिए ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

