२६ जेठ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको बालजागृति युवा बर्ष माविले जनप्रतिनिधिलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार कार्यक्रम गरी हेटौँडा–६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित सम्मान गरेको हो ।
विद्यालयले विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका नवनिर्वाचित अध्यक्ष अर्जुनप्रसाद चौलागाईसहित सदस्यहरु कल्पना विश्वकर्मा, शुभद्रा तिमल्सिना, राजकुमार बास्तोला र रामहरी राईलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चौलागाईले २ दशक सोही विद्यालयमा रहेर आफुले काम गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक एवं पूर्वाधार विकासमा सहयोगको प्रतिवद्धता व्यक्त गरे । शिक्षा क्षेत्रको विकासबाट मात्रै समाज रुपान्तरण सम्भव रहेको भन्दै उनले वडाका शैक्षिक क्षेत्रको विकासमा आफुले ध्यान दिने बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्द्रमणी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित सदस्य कल्पना विश्वकर्मा, विद्यालयका सदस्य गणेश तिमल्सिना, पूर्व सदस्य शिव खनाल, शिक्षक शिव दुलाल, प्रधानाध्यापक भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

_edit_-1792376004.jpg)
















