Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बिहीबारबाट राजविराजमा निषेधाज्ञा

20200722_190720-1595424344.jpg

७ साउन,हेटौँडा।  कोरोनाबाट मृत्यु भएका राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जनामा संक्रमण पुष्टि भएपछि राजविराजमा संक्रमित बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकामा बिहीबारदेखि लागु हुनेगरी निषेधज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा अर्को आदेश नआइन्जेलको लागि रोक लगाइएको जनाएको छ।कोरोनाबाट वृद्धको मृत्यु भएपछि उनका परिवारका सदस्यको पनि कोरोना परीक्षण गर्दा पाँचै जना सदस्यलाई संक्रमण देखिएको थियो। त्यसपछि परिवारसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको छ। संक्रमित १३ जना मध्ये ७ जना पुरूष ,६ जना महिला रहेको र उनिहरु राजविराजकै भएको जनाइएको छ।

20200722_190737-1595424344.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
nepali_congress-1795570889.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।  बैठक केन्द्रीय कार्यालय...

नेपाल एसिया कपको समूह चरणबाटै बाहिरियो
HX5GB_qakAAs7PO-1795570582.jpg

९ मंसिर, हेटौंडा । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795569896.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेशको हिमाली र...

सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

८ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

थप समाचार