Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा सदस्य बास्तोला र गौतमद्वारा ट्राफिकलाई ब्यारिगेट र चेकिङ् बोर्ड सहयोग

IMG_6533-1595480370.JPG

८ साउन,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–६ का वडा सदस्य राजकुमार बास्तोला र  हेटौँडा–७ निवासी युवा विप्लब गौतमले ट्राफिक प्रहरीलाई १ थान ब्यारिगेट र चेकिङ बोर्ड सहयोग गरेका छन्। वडा सदस्य बास्तोलाले एकल खर्चमा २ थान  चेकिङ बोर्ड  र गौतमले १ थान ब्यारिगेट सहयोग गरेका हुन। 
बास्तोला र गौतमले सहयोग गरेको उक्त सामाग्री बिहिबार बिहान प्रहरीचौकी चौघडामा हेटौँडा–६का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा मकवानपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरी विष्णु ढकाल र प्रहरी चौकी चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर बहादुर केसीलाई हस्तानतरण गरिएको छ।ट्राफिक प्रहरीका लागि अत्यावश्यक रहेको ब्यारिगेट र चेकिङ बोर्ड गौतम र आफ्नो व्यक्तिगत खर्चमा सहयोग गरेको हेटौँडा –६ का वडा सदस्य बास्तोलाले बताएका छन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार