Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा प्रहरीलाई घुस दिन खोज्ने एकजना नियन्त्रणमा

20200620_122440-1595553120.jpg

९ साउन,हेटौँडा। बिहीबार राति अबैध तरिकाले वालुवा बोकेर आएको ट्याकटरलाई छोडन भन्दै प्रहरीलाई घुस रकम दिन खोज्ने एक जना वडा प्रहरी कार्यालय हेटौँडाको फन्दामा परेका छन्।  

बिहीबार राति  हेटौँडा-२ संगम चाेकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको  ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग टोलीलाई घुस दिन खाेज्ने एकजनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुुुख प्ररहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताए। 

यता मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले वडा प्रहरी कार्यालयको प्रहरी टोलीले प्रहरीलाई घुस दिन खोज्ने ट्याक्टर धनि हेटौँडा १ जरुवा टोल बस्ने संजय लामालाई घुस रकम सहित नियन्त्रणमा लिएकाे बताएका छन्।लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी रानाले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार