२९ जेठ, हेटौँडा । मकवानपुरगढी–३ मा रहेको भानु माविका विद्यार्थीलाई वित्तिय साक्षरतासम्बन्धी कार्यक्रम गरिएको छ । यति डेभलपमेन्ट बैंक हेटौँडाले विद्यार्थीहरुलाई बचत गर्ने बानी बसाउन तथा बचत गर्दा हुने फाईदाका विषयमा जानकारी दिन वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंकिङ्ग र बचतको महत्व, एटिएम कार्डको प्रयोग, मोबाईल तथा अनलाईन बैंकिङको उपयोगिता, जाली नोट पहिचान जस्ता बैंक सम्बन्धि आधारभूत विषयवस्तुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो ।
कार्यक्रममा यतिका शाखा प्रमुख राजेश लामिछानेले बैंकले समाजमा खेल्ने भूमिका, बैंकसम्म नागरिकको पहुँच कसरी पुग्न सक्छ लगायत व्यक्तिगत र समाजको आर्थिक विकासमा बैंकसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ध्रुब कुमार भुजेल, यति बैंक कर्जा शाखाकी सरिना मानन्धर, विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो ।
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















