१३ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको वंशगोपाल माध्यामिक विद्यालयलाई सेनिटाईजर र थर्मलगन सहयोग प्राप्त भएको छ ।
हेटौंडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र चौघडामा रहेको आयु पोली क्लिनीकका सञ्चालक उत्सव चौलागाईले विद्यालयलाई सेनिटाईजर र थर्मल गन सहयोग गरेका हुन् ।
वडा अध्यक्ष चौलागाईले ज्वरो नाप्ने थर्मल गन र आयु पोली क्लिनिकका सञ्चालक चौलागाईले ५ लिटर सेनिटाईजर विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । विद्यालयहरु सञ्चालनमा आउने क्रममा रहेकाले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सेनिटाईजर र थर्मल गन सहयोग गरिएको वडा अध्यक्ष चौलागाईले बताए ।
लकडाउन खुलेपनि कोरोना संक्रमणको प्रकोप दिन प्रतिदिन बढ्दै गएको अवस्थामा विद्यालय सञ्चालनमा आउँदा सावधानी अपनाउनका लागि सुरक्षा सामाग्री प्रदान गरिएको उत्सव चौलागाईले बताए । विद्यालयलाई आएको सहयोग लिँदै प्रधानाध्यापक लामिछानेले विद्यालय परिसरमा आउने विद्यार्थीहरुको नियमित रुपमा ज्वरोको परीक्षण गर्न सहयोग पुग्ने बताए ।
‘सरकारले नै विद्यालय सञ्चालन गर्ने भनेपछि हामीपनि त्यसैको तयारीमा छौँ’, लामिछानेले भने,‘पटक पटक गरेर अभिभावकहरुसंग समन्वय बैठक पनि हामीले गरेका छौँ । अभिभावकहरु विद्यालयमा बालबालिकाहरु पठाउन तयार हुनुहुन्छ ।’ विद्यार्थीहरु विद्यालय परिसरमा आउँदा पूर्ण रुपमा सावधानी अपनाएर मात्र कक्षा सञ्चालनको तयारी भईरहेको उनले बताए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)