Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रानी सामुदायिक वनको कारोवार २४ लाख

20200803_151931-1596447294.jpg

१९ साउन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष ०७६/०७७ मा २४ लाख २४ हजारको कारोवार गरेको छ । 
समूहले काठ विक्रीबाट १५ लाख ५७ हजार बाकल विक्रीबाट १ लाख २ हजार, दाउरा विक्रीबाट २० हजार, नवीकरण शुल्कबाट ३८ हजार, निवदेन शुल्क बाट ३ हजार, बला विक्रीबाट ८ हजार आम्दानी गरेको छ । यसैगरी विभिन्न निकायबाट ४ लाख ७० हजार, नयाँ सदस्यता शुल्कबाट ४५ हजार, हलभाडाबाट ८ हजार, पुरस्कारबाट ७ हजार आम्दानी गरको समूहका कोषाध्यक्ष बसन्त अधिकारीले बताए । 
यसैगरी समूहले कर्मचारी तलवमा ४ लाख ५१ हजार, काठ चिरानी ज्यालमा ७ लाख ७० हजार, बाकल ढुवानीमा ५३ हजार, वन व्यवस्थापनमा १ लाख ३७ हजार, आर्थिक सहयोगमा ५७ हजार खर्च गरेको छ । यसैगरी छात्रवृति वितरणमा २० हजार, वृक्षारोपणमा ३ लाख १५ हजार, विज्ञापनमा १२ हजार, कार्ययोजना निर्माणमा २० हजार, साधारणसभामा १ लाख १२ हजार, लेखापरीक्षणमा १५ हजार, कर्मचारी पोशाकमा १० हजार, वार्षिक उत्सवमा ३५ हजार, ब्रोसियर छपाईमा १५ हजार खर्च गरेको छ । 
बन्दाबन्दीका कारण समूहको धेरै कार्यक्रम प्रभावित भएको र उक्त कार्यक्रम चालु आवमा संचालन गरिने समूहका अध्यक्ष कृष्ण विडारीले बताए । समूहले गत आवमा २९ लाखको कारोवार गर्न सफल भएको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार