Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

‘६० प्रतिशत मृत्यु नसर्ने रोगबाट’

health-1497455195.jpg

सुनिल शिवाकोटी
३१ जेठ, हेटौँडा ।
नेपालमा  ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोग र ४० प्रतिशत मानिसको मृत्य सर्ने रोगका कारण हुने गरेको तथ्य सार्वजनीक भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले बुधबार आयोजना गरेको पत्रकारसंगको अन्तरक्रियामा मकवानपुरका स्वास्थ्यकर्मीहरुले यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
प्र्राथमिक स्वास्थ्य केन्द्र बकैयाका डाक्टर परमार्थ बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै देशका ६० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताए । उनले रोग बुढेसकालमा मात्र नभई बाल्यकालदेखि नै लाग्ने गरेको बताउँदै बढी मानिसमा नसर्ने रोगले गर्दा मृत्यु हुने बताए । त्यस्ता रोगको लक्षण समेत मानिस आफैले थाहा पाउन सक्ने भन्दै खानपान, व्यायाममा ध्यान दिन र सचेत रहन सबैमा उमेरका मानिसलाई डाक्टर बस्नेतले अनुरोध गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले मकवानपुरमा साउन देखि सबै स्वास्थ्य संस्थामा पेन प्याकेजको अवधारणा शुरु बताउँदै यी रोगको उपचार स्थानीय स्तरमै सहज रुपमा पाउन सकिने भन्दै बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भिमसागर गुरागाई, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप बिष्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हरी हुमागाई, कोषाध्यक्ष सुदिप शिवाकोटी लगायत अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार