Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आँखा अस्पताल प्रमुखमा डा. थकाली

Eye-Hospital-1497527340.jpg

१ असार, हेटौँडा । हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुखको रुपमा डा. सुनिल थकालीले जिम्मेवारी सम्हालेका छन् । 
लामो समय देखि तिलगंगाा आँखा प्रतिष्ठान, काठमाडौंमा कार्यरत डा. थकाली विगत दुई महिनादेखि नेत्ररोग विशेषज्ञको रुपमा हेटौँडामा कार्यरत थिए । कम्प्रिहेन्सीभ अप्थाल्मोलोजीमा विशेषज्ञता हासिल गरेका थकाली मकवानपुरको आँखा स्वास्थ्यको अध्ययनमा पनि संलग्न थिए । जिल्लाको आँखा स्वास्थ्यको विकास, जनचेतना एवं सामुदायिक कार्यक्रमहरुको निरन्तरताको लागि स्थानिय निकायहरुसंग सहकार्य गर्दै अघि बढने योजना रहेको डा. थकालीले बताए । 
अस्पतालमा २ नेत्र विशेषज्ञ, १० नेत्र सहायकसहितको टोलीले सेवा पुर्याउँदै आएको छ । अस्पतालबाट साप्ताहिक रुपमा मनहरी र छतिवन र मासिक रुपमा पालुङमा आँखा जाँच कार्यक्रम समेत गर्दै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार