Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

२४ घण्टामा भारतमा सबैभन्दा बढी कोरोना संक्रमित थपिए

Coronavirus-India-696x459-1597024082.jpg

२६ साउन, हेटौंडा । भारतमा पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी मानिसमा कोरोनो संक्रमण पुष्टि भएको छ भने सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।
वितेको २४ घण्टामा भारतमा विश्वको सबैभन्दा बढी ६२ हजार १ सय १७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै भारतमा कुल संक्रमितको संख्या २२ लाख १४ हजार १ सय ३७ पुगेको छ ।
यसैगरी कोरोना भाईरसको तत्थ्यांक प्रस्तुत गरिरहेको वेवसाईट वल्डोमिटरका अनुसार सोमबार विहान सम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी १ हजार १३ जनाको मृत्यु भएको छ । 
यहाँ अहिलेसम्म कुल ४४ हजार ४ सय ६६ जनाको ज्यान गएको छ भने १५ लाख ३४ हजार २ सय ७८ भन्दा बढी मानिस निको भएका छन् ।
भारतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । 
यस्तै विश्वकै सबैभन्दा बढी प्रभावित मूलुक अमेरिकामा  सोमबार बिहानसम्म ५१ लाख भन्दा बढी मासिन संक्रमित भएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ४७ हजार ८ सय ४९ जना नयाँ संक्रमित थपिएका छन् । 
यसैगरी विश्वको दोश्रो कोरोना प्रभावित देश ब्राजिलमा एकैदिन २२ हजार बढी संक्रमित थपिदा कुल संक्रमितको संख्या ३० लाख ३५ हजार ५ सय ८२ पुगेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार