Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौँडामा ट्रकको पछाडि मोटरसाइकल ठोकिदाँ एकको मृत्यु,एक घाइते

20200811_055204-1597104611.jpg

दुर्घटनाग्रस्त मोटरसाइकल

२७ साउन, हेटौँडा। पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सडक खण्डमा हेटौडा ११ थानाभर्याङमा सोमबार राति  हेटौडा बाट चितवान तर्फ जादै गरेको ना५ ख ५६७९ नम्बरको कोईला लोड ट्रकको पछाडि भागमा वुद्धचोकवाट नवलपुर्फ जादै गरेको  बा ९७ प ५४१३ नम्बरको मोटरसाइकल ठोक्किँदा  मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार  एकजना घाइते भएका छन्। 

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा ११ नवलपुर बस्ने अन्दाजी  १८।१९ बर्षीय  अजय बिश्वकर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।घाईते भएका विकको उपचारको क्रममा  चुरेहिल अस्पताल मृत्यु भएको जनाइएको छ। 

त्यसैगरी मोटरसाइकलमा सवार  भिमफेदि ९ नामटार घरभई हाल हेटौडा ११ थानाभर्याङ बस्ने बर्ष २४ को सुनिल सुनार घाईते भएको र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ट्रक र चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ। 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

थप समाचार