Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

चौघडामा शहरी डकर्मी तालिम

222-1497625928.jpg

२ असार, हेटौडा । हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडाको आयोजनामा चौघडामा सात दिने शहरी डकर्मी तालिम शुरु भएको छ । स्थानीय युवाहरुलाई सीप सिकाई दक्ष बनाउने उद्धेश्यका साथ शुक्रवारदेखि तालिम शुरु भएको हो ।
तालिमको हेटौडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उदघाटन गरेकी थिईन । उपमेयर लामाले नगर क्षेत्रमा भूकम्प प्रतिरोधि भवन बनाउन यस किसिमको तालिम उपयोगी हुने बताईन् । नगरपालिकाले युवा लक्षित कार्यक्रम ल्याउने बताउँदै उपमेयर लामाले नगर क्षेत्रमा रहेका मठमन्दिरको संरक्षणमा लाग्न सबैसँग आग्रह गरिन् ।
शहरी विकास मन्त्रालय जिल्ला आयोजना कार्यान्वयन ईकाइ मकवानपुरको सहयोगमा तालिम भएको जनाईएको छ । भूकम्प प्रतिरोधात्मक भवन बनाउने तरिकाको बारेमा तालिममा सीप सिकाईने प्रशिक्षक रविन पाठकले बताए । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु रामहरी राई, शुभद्रा तिमल्सिना, राजकुमार बास्तोला, कल्पना विक लगायतको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

थप समाचार