Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनहित विपरित काम नगर्नुस् : मोक्तान

Make-Program-1-1497627522.jpg

२ असार, हेटौंडा । नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले निर्वाचित जनप्रतिनिधिहरुलाई जनहित विपरित कुनै पनि कार्य नगर्न आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्र मकवानपुरद्वारा आयोजित केन्द्रका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बेलामा कसैको प्रलोभनमा नपरी सतर्कतापूर्वक जनताको हितमा कार्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले पदीय दायित्व र अधिकारलाई बस्तीबस्तीमा जनताले अनुभूति गर्न सक्ने गरी जनताको सेवामा जुट्न उनले आग्रह गरिन् । ‘‘हामी माओवादी, माओवादी जस्तै जनताको वास्तविक दुःखसँग जोडिएको प्रतिनिधि भएको प्रत्याभूति हुने गरेर  कार्य गर्न आग्रह गर्छु, ’’ उनले भनिन् । उनले भ्रष्टचारको पूर्ण अन्त्यका लागि अभियानमा लाग्न पनि सुझाव दिएकी छिन् ।

कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी छिन्तुले पनि पदीय दायीत्व बहन गरी अनियमितता हुन नदिन सधैँ चनाखो भएर लाग्न सुझाव दिए । कार्यक्रम पोलिटव्यूरो सदस्य तथा संयोजक पुलामीको सभा अध्यक्षता र मकवानपुर जिल्ला ईन्चार्ज मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्षमा निर्वाचित सर्केश घलान, थाहा नगरपालिकामा प्रमुखमा निर्वाचित लवशेर विष्ट र जिल्लाका २० वटा वडामा निर्वाचित वडाअध्यक्ष र सदस्य, मनोनित गाउँसभा सदस्य लगायत १ सय १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको पार्टीका जिल्ला कार्यालय सदस्य तथा मकवानपुर संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले बताए ।

कार्यक्रममा कार्यालय सदस्यहरु ओम घलान (प्रदीप), कमान सिं पाख्रिन पृथक, विष्णु विष्ट आदर्श, लक्ष्मी पाख्रिन, जीवन गोले, जयबहादुर वाईबा, लक्ष्मी माझी, बालकुमार मल्ल, पार्टी केन्द्रीय सल्लाहकार कौशल पाण्डे, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, केन्द्रीय आयोजक समिति सदस्य विनय गोले, डा. सम्राट तुम्बहाम्फे, सन्तवीर लो, ईन्द्रबहादुर थिङ, नरेन्द्र रिजाल लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार